ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 12, 2009

अव दुई उपप्रधानमन्त्री ; सुजाता कोइराला पनि उपप्रधानमंत्री




काठमाडौ, २०६६ आश्विन २६ -

प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन । प्रधानमन्त्री नेपालले सोमबार आठौं पटक मन्त्रिमण्डल विस्तार गरेका हुन । आजै साँझ साढे ६ वजे मन्त्री कोइरालाले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति डा रामबरण यादवको उपस्थितिमा
पद तथा गोपनियता सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । यस अघि भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्रीको रुपमा नियुक्त गरिसकिएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by