ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 17, 2009

सभामुख जेनेभा जादै


कांतिपुर - काठमाडौ, २०६६ आश्विन ३१ - 



स्विजरल्यान्डको जेनेभामा सोमबारदेखि सुरु हुने अन्तरव्यवस्थापीका संघको महासभामा भाग लिन सभामुख सुवासचन्द्र नेम्वाङ शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दैछ । सभामुखले नेतृत्व गर्ने टोलीमा माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटी, कांग्रेसका लक्ष्मणप्रसाद घिमिरे, एमालेका भीम आचार्य, मधेसी जनअधिकार फोरमका ओमप्रकाश यादव र संघीय मंचकी रुक्मणी चौधरी रहेका छन् ।

संघको १ सय २१ औं महासभामा भाग लिएर टोली कातिक ६ गते र्फकने कार्यक्रम छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by