ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 26, 2009

हाइटीमा नेपाली सेनाको मृत्यु

काठमाडौं, कार्तिक ९ (नागरिक)- 

शान्ति सेनामा हाइटी गएका नेपाली सेनाका हमल्दार पोषराज अधिकारीको मृत्यु भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले कर्तव्य पालनाको सिलसिलामा कार्तिक २ गते उनको निधन भएको जनाएको छ। 

अधिकारी श्री चन्दननाथ गणको १० औँ डफ्फामा कार्यरत थिए। उनको शव कार्तिक १० गते काठमाडौँ ल्याउने व्यवस्था मिलाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by