ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 25, 2009



सुनसरी, २०६६ कार्तिक ८ - 

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले कार्तिक १५ गतेदेखि मधेसमा आन्दोलनको सुरुवात गर्ने बताएका छन् । आन्दोलनको स्वरुपबारे छलफल भइरहेको र केही दिनमै सार्वजनिक गरिने उनले जानकारी दिए । आन्दोलनका सबै कार्यक्रम दवावमुलक हुने त्यसबाट उपलव्धी हसिल नभए बन्द, हडताल लगातयका कार्यक्रम सार्वजनिक गरिने अध्यक्ष यादवले बताए ।

आइतबार कान्तिपुरसँग कुरा गर्दै यादवले सरकारले यस अघि संयुक्त मधेसी मोर्चासँग गरेका सहमति कार्यान्वयन गराउन आन्दोलनको मुख्य लक्ष्य भएको उल्लेख गरे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by