ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 24, 2009

मातृका यादवले जनसेना कम्पनी परिचालन गरे

सञ्जीव चापागाई कातिक ७ झापा।

मातृका यादव नेतृत्वको नेकपा माओवादीले झापामा जनसेना कम्पनी गठन गरी परिचालन गरेको छ।
पार्टीका जिल्ला इञ्चार्ज सुजनले पत्रकारसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन्। जनसेना कमाण्डरको जिम्मेवारी सुर्यलाइ दिएको बताइएको छ।
इञ्चार्ज सुजनले झापामा मात्रै एकीकृत नेकपा माओवादीका एक सय २० जनसेना आफनो पार्टीमा प्रवेश गरेको दाबीसमेत गरेका छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by