ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 26, 2009

कोइरालाले यस पटक दसैँ टिका नलगाउने

 विराटनगर (मोरङ), असोज १०- नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले यसपटकको दसैँमा टीका नलगाउने बताएका छन्। आफ्नी भाञ्जी शैलजा आचार्यको गत जेठमा निधन भएको हुँदा कोइराला परिवारले नै खुशियालीका साथ दसैँ नमनाउने सभापति कोइरालाले बताए।

दसैँ नमनाए पनि दसैँको सन्दर्भमा गृहनगर विराटनगर आउनुभएका पूर्व प्रधानमन्त्री कोइरालाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त धारणा व्यक्त गरेका हुन्। रास

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by