ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 25, 2009

असोज २१ गते सम्ममा सहमति हुन्छः प्रचण्ड



सिन्धु ढकाल/ चितवन ९ असोज


नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले असोज २१ गते सम्म गतिरोध अन्त्य हुने र राजनैतिक निकास निस्कने आशा ब्यक्त गरेका छन । पश्चिम नेपालको भ्रमण सकेर राजधानी फर्कने क्रममा नबलपरासीको गैडकोटामा चितवन र नवलपरासीका संचारकर्मीसँग कुराकानी गर्दै उनले सो आशा ब्यक्त गरेका हुन। 
हिजो कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालासँगको टेलिफोन वार्ताले सहमतिको बाटो खोलेकोसमेत उनले बताए। माओवादी अध्यक्ष प्रचण्डले सहमतिको लागि प्रस्शत बोटोहरु बनेको भन्दै राजनैतिक गतिरोध अन्त्य गर्नका लागि सहमतिको राजनीतिको विकल्प नभएको बताए। उनले नागरिक सर्वोच्चताका लागि लडिरहेको माओवादी नागरिक सर्वोच्चता कायम नभएसम्म पछि नहट्ने समेत बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by