ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 25, 2009

सहमति नभए नयाँ सविधान बन्दैनः सिटौला




सञ्जीव चापागाई, झापा ९ असोज।
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले राजनैतिक दलहरुबीच सहमति नभएसम्म नयाँ सविधान नबन्ने दावी गरेका छन। झापाको घेराबारी स्थित संत्सग सेवा केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै सिटौलाले राजनीतिक


दलहरुबीच सहमति खाज्ने काम भइरहेको बताए।


दलहरुबीच सहमति र सहकार्य को वातावरण बन्दै गएकाले दशैं भित्रै निष्कर्ष निस्कने बताउदै सिटौलाले निर्धारित समयमै संविधान निर्माण भइसक्ने बताए।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by