ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 7, 2009

सेयर उकालो

काठमाडौं, भदौ २२ - साताको पहिलो दिन आइतबार नेप्से उकालो लागेको छ । दुई दशमलव १७ अंकको वृद्धिले परिसूचकलाई ६ सय ६२ दशमलव ५७ अंकमा पुर्‍याएको छ । यो वृद्धिमा सबैभन्दा ठूलो सहयोग अन्य समूहले गरेको छ । १० दशमलव ५८ अंकले बढेयो यो समूहमा नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्य ९ रुपैयाँले वृद्धि भएको छ । विकास बैंक र वित्त समूहमा सुधार आए पनि वाणिज्य बैंक, जल विद्युत् र बिमा समूह भने बढ्न सकेनन् । आइतबार ११ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो|

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by