ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 7, 2009

अमेरिका जान लागेका २५ नेपाली पक्राउ

काठमाडौं, भदौ २२ -गैरकानुनी रुपमा अमेरिका जान लागेका २५ जना नेपाली पक्राउ परेका छन् ।एपीका अनुसार एल सालभाडोरबाट करीव ८० किमि टाढा प्रशान्त महासागरमा जहाजमा जाँदै गर्दा पक्राउ परेका हुन । २५ नेपाली लगायत २५ बंगलादेशी, २१ एरीटेरी र ५ जना एक्युडेरियन नागरिक रहेका जनाइएको छ ।परराष्ट्रमन्त्रालयका प्रवक्ता मदनकुमार भट्टराईले पक्राउबारे कुनै जानकारी नरहेका बताएका छन ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by