ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 9, 2009

कोइरालाको स्वास्थ्य गम्भीर

काठमाडौं (दैनिकी)
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला गम्भीर रुपमा अस्वस्थ हुनु भएको छ । निमोनियाबाट पीडित कोइरालाको फोक्सोमा पानी जमेको छ । यो खबर सार्वजनिक भएपछि सोमबार बिहानैबाट कोइराला निवास महाराजञ्जमा कांग्रेसका नेताहरु भेला भएका छन । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सभापति कोइरालाको उपचारका लागि आजै वा भोलिसम्ममा सिंगापुर लाने तयारी भइरहेको जानकारी दिनुभयो ।
कोइरालाको पुरानो दमको रोग बिग्रेर निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by