ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 30, 2009

सरकार कुनै पनि हालतमा ढल्दैनः कोइराला


प्रियास्मृती ढकाल/बाँके १४ असोज
नेपाली कांग्रेस कार्यबाहक सभापति सुशील कोइरालाले कुनै पनि हालतमा सरकार नढल्ने बताएका छन। केही दिनदेखि गृह जिल्ला बाँकेकोमा कार्यकर्तासागको भेटघाटलाई निरन्तरता दिदै आएका कार्यवाहक सभापति कोइरालाले बुधबार आफनै निवासमा सरकार नढल्ने बताएका हुन। 

“२२ दलको समर्थनमा गठन भएकाले सरकार कुन ैपनि हालतमा ढल्दैन हर तरिकाले पनि बचाइन्छ” -उनले भने।
सरकार ढलाउने र बनाउने खेलमा लाग्नु भन्दा अहिले संविधान निमार्णको काम महत्वपूर्ण रहेको उनको भनाई थियो। तोकिएकै मितिमा संविधान निमार्ण गर्नुको विकल्प नभएको बताउदै कोइरालाले त्यसका लागि आफनो स्वार्थभन्दा माथि उठेर सहमति खोजिनु पर्नेमा जोड दिए।


1 comment:

  1. khai hamro neta haru ko gaff matra ho ki kam ho??kehi bhar hunna yeni haru ko...

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by