ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label New Bank. Show all posts
Showing posts with label New Bank. Show all posts

Monday, September 21, 2009

इन्टरनेसनल डेभलपमेन्ट बैंकको कारोबार सुरु



नयाँ पत्रिका

काठमाडौं, ४ असोज

नेपाल राष्ट्र बैंकबाट हालै सञ्चालन अनुमति पाएको इन्टरनेसनल डेभलपमेन्ट बैंकले आइतबारदेखि औपचारिक कारोबार सुरु गरेको छ । राजधानीको टेकुस्थित अम्बे कम्लेक्समा प्रधान कार्यालय रहेको बैंक राष्ट्रिय स्तरको बाह्रौं विकास बैंक हो । दुई अर्ब अधिकृत पुँजी र ६४ करोड जारी पुँजी भएको बैंकको चुक्ता पुँजी ४४ करोड ८० लाख रुपैयाँ छ ।



यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by