केशव सावद /कञ्चनपुर
सत्तारुढ नेकपा एमालेका सचिव युवराज ज्ञवालीले केही तत्वहरु अस्थिरता सृजना गराएर मुलुकमा राष्ट्रपति शासन लगाउन खोजिरहेको आरोप लगाउनुभएको छ। दुई दिने कार्यकर्ता प्रशिक्षणका लागि कञ्चनपुर आइपुग्नुभएका सचिव ज्ञवालीले आज बिहान प्रेस चौतारी कञ्चनपुरले सदरमुकाम भीमनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा यस्तो आशंका देखिएकाले एकीकृत नेकपा माओवादी गम्भिर हुनु पर्ने बताउनुभयो।