ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Solar Car. Show all posts
Showing posts with label Solar Car. Show all posts

Saturday, October 31, 2009

'सोलार कार निर्माता'लाई बधाई र सहयोगको ओइरो



इन्स्युरेन्स कम्पनीद्वारा आठ लाखको कार र दुर्घटना बिमा झन्डै नौ लाखबराबरको आर्थिक सहयोग



रामकृष्ण बोहरा/नयाँ पत्रिका - बाग्लुङ


नेपालमै पहिलोपटक शौर्यऊर्जाबाट चल्ने 'सोलार कार' बनाएपछि एकाएक चर्चामा आएका बाग्लुङका किशोर वैज्ञानिक कुशल केसीलाई आर्थिक सहयोग गर्ने र बधाई दिनेहरूको ओइरो नै लागेको छ । बाग्लुङमा बिहीबार एक पुस्तकको विमोचन गर्न आएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि कुशल निर्मित सोलार कारको अवलोकन गरी सहयोग गर्ने आश्वासन दिएका छन् ।

Wednesday, October 28, 2009

नेपालमै सोलार कार


दीलिप पौडेल, बाग्लुङ,कात्तिक ११-

बाग्लुङस्थित अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट चल्ने कार बनाएर गुडाएका छन्। उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग। उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन्।  उनले अध्ययन गर्ने विद्यालयको प्रांगण सोमबार विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सर्वसाधारणले खचाखच थियो। ढाकाटोपी र दौरा सुरुवालमा सजिएका बालकले 'कुशल सोलार कार, सेभ द वर्ल्ड' लेखेको सेतो रङको कार हर्न बजाउँदै ल्याउँदा

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by