जाजरकोट , २०६६ आश्विन ९ - नेपाल बैक लिमिटेड शाखा कार्यालय जाजरकोटमा रकम अभाब भएपछि बैंक प्रबन्धक ब्यापारीकहाँ धाउन थालेका छन् । बैकमा रकम सकिएपछि शाखाका निमित्त प्रबन्धक आनन्द कुमार कार्की स्थानीय ब्यापारीको पसलपसलमा रकम जम्मा गर्दै हिड्न थालेका हुन् । अहिले बैकले २ हजारको चेक पनि साट्न नसक्ने अवस्था रहेको छ ।
Showing posts with label Scare Resources in Dashain. Show all posts
Showing posts with label Scare Resources in Dashain. Show all posts
Saturday, September 26, 2009
Friday, September 25, 2009
ऋण लिएर वृद्ध भत्ता वितरण
झापा ९ असोज(दैनिकी)
नोट अभावका कारण बैकहरुले भुक्तानी गर्न नसकेपछि झापाको दमक नगरपालिकाले ऋण लिएर वृद्ध भत्ता वितरण गरेको छ। नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले आठ लाख रुपैया ऋण लिएर दुई हजार जनालाई भता वितरण गरेको बताए।
Thursday, September 24, 2009
एटीएमबाट झिक्न मिल्ने पैसा बढ्यो
काठमाडौं, असोज ८ (नागरिक)-
एक सातायताको चरम नोट अभाव बिहीबार केही मथ्थर भएको छ। राष्ट्र बैंकले ६० करोड रुपैयाँ प्रवाह गरेकाले अभाव केही कम भएको हो। पूर्व गभर्नर तिलकबहादुर रावलको हस्ताक्षरका पूर्व राजाको तस्बिर भएका सामान्य त्रुटिपूर्ण नोट पनि बिहीबारदेखि बजारमा आएका छन्। बुधबार अर्थ मन्त्रालयमा बसेको बैठकले ९४ करोड रुपैयाँ बराबरको यस्ता नोट प्रचलनमा ल्याउने निर्णय गरेको थियो।
Wednesday, September 23, 2009
देशभर नोट अभाव, राष्ट्र बैंकले भारु दियो
राष्ट्र बैंकले नेपाली नोट मागअनुसार दिन नसकेपछि भारतीय रुपैयाँ (भारु) बजारमा पठाएको छ। नोट अभाव टार्न वाणिज्य बैंकलाई राष्ट्र बैंकले भारु दिएको हो।यहीअनुसार अधिकांश बैंकले राष्ट्र बैंकबाट भारु ल्याएर बचतकर्तालाई भुक्तानी दिएका छन्। 'नेपाल बैंकर्स संघका पदाधिकारीलाई मंगलबार २/२ करोड नेरु र आवश्यकताअनुसार यति नै रकम बराबरको भारु दिएको हो,' संघका अध्यक्ष शसिन जोशीले भने।
Monday, September 21, 2009
मध्य तथा सुदूरपश्चिममा भोकमरी ; अक्षता बनाउने चामल पनि छैन
गणेश कार्की /सुर्खेत ५असोज
Subscribe to:
Posts (Atom)