ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Rafting. Show all posts
Showing posts with label Rafting. Show all posts

Sunday, October 25, 2009

दोश्रो राष्ट्रिय कालीगण्डकी र्याफटिङ महोत्सव हुने

प्रकाश डोटेल स्याङ्जा-८ कार्तिक ।

कालीगण्डकी बेंसीलाई पर्यटकीय जलमार्ग बनाउने उद्देश्यका साथ मनाउन लागिएको दाश्रो कालीगण्डकी रिभर र्याफ्टिङ फेष्टिबल तथा राष्ट्रिय नदि महोत्सव २०६६ आगामी कात्तिक १२ गतेदेखि १५ गतेसम्म स्याङ्जामा संचालन हुनेभएको छ । नेपालकै बहुचर्चित कालीगण्डकी नदिको किनारामा रहेका स्याङ्जाका कुवाकोट रत्नपुर चापाकोट पक्वादी सांखर लगाएतका गाउं विकास समितिलाई पर्यटकीय स्थलको रुपमा घोषणा गराउने अभिप्रायले गत बर्षदेखि कालीगण्डकी रिभर र् याफ्टिङ तथा राष्ट्रिय नदि महोत्सव आयोजना गर्न लागिएको हो ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by