ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Peace Army got Killed. Show all posts
Showing posts with label Peace Army got Killed. Show all posts

Monday, October 26, 2009

हाइटीमा नेपाली सेनाको मृत्यु

काठमाडौं, कार्तिक ९ (नागरिक)- 

शान्ति सेनामा हाइटी गएका नेपाली सेनाका हमल्दार पोषराज अधिकारीको मृत्यु भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले कर्तव्य पालनाको सिलसिलामा कार्तिक २ गते उनको निधन भएको जनाएको छ। 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by