ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Nuclear Experiment. Show all posts
Showing posts with label Nuclear Experiment. Show all posts

Monday, October 26, 2009

चीन वा भारतले आणविक परीक्षण गर्दा नेपालले थाहा पाउन सक्ने


लेखनाथ पाण्डे, काठमाडौं, कात्तिक ९- 
नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) को एक टोलीले नेपालमा 'सिस्मिक इन्डिकेटर ल्याव' स्थापना गर्न चाहेको छ। 'यसले चीन या भारत कुनै मुलुकले आणविक परीक्षण गर्दा नेपालले पूर्वजानकारी पाउन सक्छ। अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आइएइए) ले स्वास्थ्योपचारका लागि उपयोग गरी बाँकी रहेका आणविक विकारहरू सुरक्षित रूपमा नष्ट नभएकामा चिन्ता व्यक्त गरेको छ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by