ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Nabil Bank. Show all posts
Showing posts with label Nabil Bank. Show all posts

Friday, October 30, 2009

नबिलको नजर विदेशतिर


नारायण सापकोटा
राज्यलाई कर बुझाउने पाँचौं ठूलो कम्पनी नबिल बैंकले नयाँ व्यवसाय सुरु गर्ने भएको छ। 'बीमा, सामूहिक लगानी कोष, मर्चेन्ट बैकिङ, लघूकर्जा र सेयर दलाल लगायतका व्यवसाय सूरु गरिने छ' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by