ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Maoist on Terrorist List. Show all posts
Showing posts with label Maoist on Terrorist List. Show all posts

Wednesday, October 28, 2009

आतंककारी सूचीबाट हटाउन माओवादीको आग्रह/दाहाल-अमेरिकी राजदूत भेट

काठमाडौ, २०६६ कार्तिक ११ -
 
माओवादीले आफूलाई आतंककारी सूचीबाट हटाउन अमेरिका समक्ष आग्रह गरेको छ । युद्ध छाडेर शान्ति प्रक्रियामा आइसके पनि माओवादीलाई अमेरिकाले आतंककारी सूचीबाट हटाएको छैन । बुधबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग उनकै निवास नया“ बजारमा भेट्न पुगेका नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत जेप|mी एमुनसंग दाहालले उक्त आग्रह गरेका हुन् ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by