ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Earth Quake. Show all posts
Showing posts with label Earth Quake. Show all posts

Wednesday, October 21, 2009

सगरमाथामा भूकम्प मनिटरिङ स्टेसन


काठमाडौ, २०६६ कार्तिक ४ -  सगरमाथाको सीमावर्ती क्षेत्रमा चीनले पहिलोपटक भूकम्प मनिटरिङ स्टेसन स्थापना गरेको छ । हिमालय क्षेत्रको भूकम्पीय जोखिम अध्ययन गर्न चीनले आफ्नो भूभागतर्फ स्टेसन बनाएको हो ।



स्टेसनले उक्त क्षेत्रको जलवायुको समेत अनुगमन गर्नेछ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिउँ पग्लिने क्रम बढिरहेका बेला चीनका वैज्ञानिकले सगरमाथा क्षेत्रमा स्टेसन बनाएका हुन् ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by