"अब यसलाई जोगाउन जिम्मेवारी पनि कांगे्रसकै कांधमा आएको छ ।"
बुटवल, २०६६ आश्विन १० - सिंचाइमन्त्री बालकृष्ण खाँडले लोकतान्त्रिक प्रक्रिया र पद्धतिलाई कमजोर पार्ने षडयन्त्रमा माओवादी लागेको आरोप लगाएका छन् । पछिल्लो समय माओवादीको नागरिक सर्वोच्चताको बेमौसमी बाजा पनि त्यसकै लागि बजाउने गरेकेा उनले दाबी गरे ।